Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश


0
Shares

पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएकोमा आइतबार दोस्रो पटक थप दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।