२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो


0
Shares

सुनको मूल्य शुक्रबार ६ सयले कमी आएर ५५ हजार २ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर ८ सय २० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३५ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।