
जयन्तकृष्ण मैत्रीको नाममा रहेको चार बिगाहा जमिन कीर्ते कागज तयार गरी उनीहरुले आफ्नो नाममा दर्ता गरेको समाचार इमेजले प्रकाशन/प्रसारण गरेको थियो ।
लक्ष्मीनिया दोस्तिया–२ स्थित विजयपुरको कित्ता नम्बर १ सय ८ र २ सय ४६ को २ बिघा ९ कट्ठा १३ धुर जग्गा फतुवा–हर्षाहा–६ का सुरेन्द्र राय यादवको नाममा पास गरिएको थियो ।
यस्तै, सोही स्थानको झन्ढै चार बिगाहा जमिन नवलकिसोर यादवले जिल्ला अदालत काठमाडौंबाट आफनो नामको वारिस बनाएर दर्ता प्रक्रियामा लगेका थिए ।
उनीहरुले जयन्तकृष्ण मैत्रको नामको नक्कली नागरिकतासमेत बनाएको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्