 
	    कोरियाले हालसम्म ५०० जना कामदारका लागि श्रम सम्झौता गर्न पत्र पठाएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । श्रम सम्झौता आउनेक्रम जारी रहेको पनि उनले बताए ।
सन् २०१७ का लागि इपीएस पास गरेका नेपाली कामदार छनोटका लागि शाखाले श्रम सम्झौतामा हस्ताक्षर गराउने, प्रहरी रिपोर्ट लिने, अभिमुखिकरण तालिम दिन सुरु गर्ने पनि उनले बताए ।
कोरियाले कृषि र उत्पादनमूलक क्षेत्रका लागि कामदार लैजान श्रम सम्झौता पठाएको हो ।
रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् कोरियन भाषा परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्