
फाइल फोटो
महोत्तरीको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजारदरको बन्डलमा तीनओटा नोट एउटै नम्बरको फेलापरेको हो ।
राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मंगलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा फेलापरेको हो ।
ङ १६ ५९२९०६ नम्बरका तीे नोट फेलापरेपछि यहाँका स्थानीय चकित भएका छन् ।
फेलापरेका ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्