२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


रेडियो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका दुई पत्रकारको गोली हानी हत्या


0
Shares

रेडियो निर्माता मार्टिनेजले फेसबुक लाइभका लागि कार्यक्रमको भिडियो खिचिरहेका थिए । बन्दुकधारीको आक्रमणपछि कार्यक्रमको प्रसारण अवरुद्ध भएको थियो ।

मंगलबार भएको आक्रमणमा एकजना महिला घाइते भएकी छन् । घटनामा संलग्न तीन व्यक्तिलाई पक्राउ गरिएपनि आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसअघि सन् २०१५ को अगष्टमा अमेरिकाको भर्जिनियामा टेलिभिजन रिपोर्टिङकाक्रममा अमेरिकी पत्रकारको गोली हानी हत्या गरिएको थियो । (एजेन्सी)