
अवैधरुपमा ओसार–पसार तथा बिक्री–वितरण गर्न लागेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको कागेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका अर्जुन मगर, रामशरण मगर, चितवनका काले गुरूङ र इन्दु गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट बुद्धको एउटा मूर्ति र वन्यजन्तुका अंग बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्