
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शक्तिखोरमा रहेको २ हजार बिघा क्षेत्रफल जमिनमा आद्योगिक क्षेत्र बनाउने प्रक्रिया अघि बढाएको हो ।
बुधबार औद्योगिक क्षेत्र स्थलमा गरिएको पत्रकार भेटघाटमा यही फागुन १८ गतेदेखि कार्यालय स्थापना गरी प्रक्रिया अघि बढाइने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्