
आयोजक नव जनजागृति युवा क्लबले शुक्रबार बारामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
प्रतियोगिता सन्चालनबाट ५५ लाख ५७ हजार रुपैयाँ संकलन भएकोमा सन्चालन खर्च र पुरस्कार गरी ४० लाख १६ हजार खर्च भएको विवरण क्लबले सार्वजनिक गरेको हो ।
प्रतियोगितामा टिकटबाट सात लाख नगद संकलन गरेको क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिए ।
क्लबले टिकटबाट संकलित रकमको पाँच प्रतिशत वातावरण संरक्षणका लागि सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्