१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


उराय कप फुटसलको उपाधि असन तुलाधर समुहलाई


0
Shares

स्थापित समाजको युवा समूह स्थापित खलः युवा पुचले आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजक स्थापित समाज ए लाई पराजित गर्दै असन तुलाधर समुहले उपाधि जितेको हो ।

प्रतियोगितामा उराय समाजका विभिन्न ८ टोली सहभागि थिए । उराय समाजका युवामाझ हार्दिकता र एकता अभिवृद्धी गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता गरिएको हो ।

युनाइटेड फुटबल बाफलमा गरिएको प्रतियोगिताका विजेतालाई डा. रुप ज्योतीले पुरस्कार वितरण गरेका थिए ।