
सो पार्टीको संसदीय दलको आइतबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । साथै यथास्थितिमा संशोधन विधेयक अघि बढाइए प्रत्युत्पादक हुने ठहर पनि राप्रपाले गरेको छ ।
संसदमा ३७ सीट रहेको राप्रपाले संशोधनप्रति असहमति जनाउँदै आए पनि औपचारिक निर्णय भने पहिलो पटक गरेको हो । राप्रपाको निर्णयसँगै संशोधन प्रस्ताव सोझै असफल हुने निश्चित भएको छ ।
त्यसो त एमालेसहितका नौ दलसँग पनि स्पष्ट एक तिहाई मत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्