२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साउदी अरबबाट ५६ हजार रुपैयाँ घर पठाउँदा राजधानीमा घडेरी


0
Shares

कम्पनीको यो उपहार योजनामा सहभागी भएका महोत्तरीका सनदिलिप कुमार महतोले काठमाडौं उपत्यकामा ४ आनाको घडेरी प्राप्त गरेका छन् ।

उनले साउदी अरबबाट ५६ हजार ४ सय ९७ रुपैयाँ पैसा नेपालमा पठाएका थिए । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम गरी महतोलाई उपहार प्रदान गरेको हो ।

सोही उपहार योजनामा १२ जनाले ३२ इन्चको टेलिभिजन सहितका उपहार पनि प्राप्त गरेको कम्पनीले जनाएको छ ।