३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


शान्तिपूर्ण निर्वाचन प्राथमिकतामा : डीआइजी पुडासैनी


0
Shares

मंगलबार पोखरामा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले संगठित अपराध, गुन्डागर्दीजस्ता आपराधिक प्रवृत्तिको अन्त्यका लागि प्रहरी नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।

प्रहरी सेवाको प्रवाह, अपराध अनुसन्धान तथा नियन्त्रण, सुशासन कायम गर्न प्रशासनिक सुधार, प्रविधिको अधिकतम् उपयोगका साथै ट्राफिक व्यवस्थापनलाई प्रभावकारीरुपमा अघि बढाइने उनको भनाइ थियो ।