Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


चीनमा शक्तिशाली आँधी, ६ जना घाइते


0
Shares

आँधीबाट २० जना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । जिआङ्सु प्रान्तको विसी र यान्चेङ सहरमा प्रतिघन्टा ११० किलोमिटरको गतिले आँधी आएको बताइएको छ ।

आँधीका कारण घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्राकृतिक प्रकोपपछि सरकारले संकटकालीन उद्धारको व्यवस्था मिलाएको बताइएको छ । (एजेन्सी)