
फाइल तस्बिर
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले हामीसँगको कुराकानीमा सरकारलाई दिएको एकहप्ते ‘अल्टिमेटम’ सकिएसँगै मंगलबारदेखि स्वतः समर्थन फिर्ता भएको बताए ।
उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारले मधेसी जनतालाई धोका दिएको आरोपसमेत लगाए ।
संविधान संशोधन नभइ निर्वाचमा जान नसक्ने अडान पनि उनले दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्