२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सिरियाको मुख्य अदालत परिसरमा आत्मघाती आक्रमण, कम्तीमा २५ जना मारिए


0
Shares

सुरक्षाकर्मीले आक्रमणकारीलाई अदालत प्रवेश गर्न रोकेपछि उसले आफैंलाई विस्फोट त्यहाँका गराएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटका कारण अरु धेरै घाइते भएका छन् । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

सिरियामा राष्ट्रपति बशर अल असादको शासनविरुद्धको संघर्ष छैटौं वर्षमा प्रवेश गरेको छ ।

सिरियामा गृहयुद्धका कारण ३ लाख २० हजारभन्दा बढी मानिस मारिएका छन् । (एजेन्सी)