२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा ‘लेटर बम’ पड्कियो


0
Shares

घटनामा चिठ्ठी खोल्ने कर्मचारी घाइते भएका छन् । उनको अनुहार र हातमा चोट लागेको छ । विस्फोटपछि कोषका कर्मचारीलाई बाहिर निकालिएको छ ।

आइएमएफकी प्रमुख क्रिष्टिन लागार्दले घटनाको भत्सर्ना गर्दै फ्रेन्च अधिकारीहरुसँगै मिलेर अनुसन्धान सुरु गरिएको बताइन् ।

यता, बर्लिनमा जर्मन अर्थ मन्त्रालयले अर्थमन्त्री विल्फग्याङलाई पठाइएको ‘पार्सल बम’ बीचैमा रोकेको छ ।

ग्रीकको ‘फार लेफ्ट’ समूहले लेटर बम आफूले पठाएको वेबसाइटमा जनाएको बताइएको छ ।