
यमनबाट सुडानतर्फ जाँदै गरेको पानीजहाजमा अधिकांश सोमालियाका आप्रबासीहरु रहेको जनाइएको छ ।
यमनको बाब अल मानदेब क्षेत्रमा पुगेको पानीजहाजमा हेलिकोप्टरबाट गोली प्रहार गरिएको हो ।
मारिनको अधिकांश महिला र बालबालिका छन् ।
आक्रमणपछि ८० जनालाई जीवितै उद्धार गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्