
आइतबार रफत सन्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बिजुक्छेले अबको सत्ता समीकरणमा नेकपा एमाले र माओवादी केन्द्र एकातर्फ र कांग्रेस र मधेसी दलहरु अर्कोतर्फ हुने बताए ।
उनले तोकिएकै समयमा स्थानीय तहको चुनाव हुनुपर्नेमा पनि जोड दिए ।
3:47 pm, Sun, 19 March 17
आइतबार रफत सन्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बिजुक्छेले अबको सत्ता समीकरणमा नेकपा एमाले र माओवादी केन्द्र एकातर्फ र कांग्रेस र मधेसी दलहरु अर्कोतर्फ हुने बताए ।
उनले तोकिएकै समयमा स्थानीय तहको चुनाव हुनुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस्