२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


संसद बैठक डेढ घन्टापछि बस्ने


0
Shares

राज्य व्यवस्था समितिले छलफल गरी पारित गरेको राजनीतिक दलसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न समय लागेकाले बैठक सारिएको संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । रासस