Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


घुस लिँदालिँदै सहायक प्रशासक पौडेल पक्राउ


0
Shares

फाइल फोटो

आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार पौडेलले गुठीको जग्गा जोत नामसारी गर्ने प्रयोजनका लागि एक सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोग टोलीले आइतबार (आज) पक्राउ गरेको हो ।

पक्राउ परेका सहायक प्रशासक पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस