२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


अष्ट्रेलियामा आँधीका कारण ३५ सय घरपरिवार बिस्थापित


0
Shares

अष्ट्रेलियाको क्वीन्सल्याण्ड आँधीका कारण प्रभावित भएको हो ।

प्रतिघण्टा २ सय ४० प्रतिकिलोमिटरका दरले आएको आँधीले ठाउँ ठाउँमा बिजुलीका पोल र रुख ढालेको छ भने बिजुली आपूर्ति बन्द भएको र यातायात सेवा अवरुद्ध बनेको छ ।

आँधीकै कारण क्वीन्सल्याण्डका सय भन्दा बढी बिद्यालय बन्द गरिएका छन् ।

आँधी प्रभावित २ हजार घर परिवारलई सुरक्षित स्थानमा सारिएको छ । आँधी प्रभावित क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ ।(एजेन्सी)