
विस्फोटमा परी ४० जना घाइते भएका छन् । प्रहरी चेक प्वाइन्टमा इन्धन लिएर आइरहेको ट्यांकरलाई लक्षित गरी आत्मघाती कार विस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।
विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । घटनामा चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)को हात रहेको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्