
ब्राजिलबाट सामान बोकेर दक्षिण कोरिया जाँदै गरेको पानीजहाजमा २४ जना यात्रु रहेको बताइएको छ ।
हराइरहेको पानीजहाजका दुईजना भने सकुशल फेलापरेका छन् । अरु २२ जनाको अवस्था अज्ञात छ ।
२ लाख ६० हजार टन क्षमता भएको पानीजहाजमा १६ जना फिलिपिनी र ८ दक्षिण कोरियाली नागरिक रहेको बताइएको छ ।
हराइरहेको पानीजहाजको व्यापक खोजी जारी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्