Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेपालमा हिन्दुराष्ट्रको माग, भारतीय मिडियामा उत्साह !


0
Shares

काठमाडौं, फागुन ९ । नेपालमा हिन्दुराष्ट्रको माग उठ्न थालेपछि भारतीय मिडियामा एक प्रकारको उत्साह देखिएको छ । आधा दर्जनभन्दा बढी भारतीय संचारमाध्यमले नेपालमा धर्मनिरपेक्षता अन्त्य र हिन्दुराष्ट्र स्थापनाको मागबारे समाचारलाई महत्वका साथ प्रकाशित गरेका हुन् ।