
चितवन, फागुन ८ । आपराधिक गतिविधिको अनुसन्धानमा प्रयोग हुँदै आएको कुकुरलाई विपद् व्यवस्थापनमा पनि प्रयोग गरिने भएको छ ।
विपद्मा परेकाहरुको उद्धार गर्न कुकुरको प्रयोग गर्ने उद्देश्यले चितवनको कुरिनटारमा कुकुरहरुलाई तालिमसमेत दिइएको छ ।
नेपालमा विपद्का कारण धेरै मान्छेले अकालमै ज्यान गुमाउनुपरेकाले मानवीय क्षति कम गर्न पाँचओटा कुकुरलाई तालिम दिएर तयार पारिएको सशस्त्र प्रहरीका वरिष्ठ नायव उपरीक्षक किशोर प्रधानले जानकारी दिए ।
“
प्रतिक्रिया दिनुहोस्