
अमेरिकी रक्षामन्त्री जेम म्याटिस अघोषितरुपमा काबुल पुग्दा अफगान रक्षामन्त्री हबीबीको राजीनमा आएको हो ।
यसअघि, अफगानिस्तानका केही नेताले अमेरिकी सैन्य रणनीतिमाथि प्रश्न उठाएका थिए ।
अमेरिकाले तालिबानभन्दा इस्लामिक अतिवादी समूह ‘आइएस’माथि बढी ध्यान दिएको उनीहरुको बुझाइ छ ।
शुक्रबार तालिबानले गरेको आक्रमणमा १३० जनाभन्दा बढीको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सेना छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्