
फाइल तस्विर
अहिलेसम्मको तथ्यांकअनुसार यस वर्ष सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले सरकारबाट आरोहण अनुमति लिएका छन् ।
गत वर्ष सगरमाथा आरोहणका लागि ३४ समूहबाट २८९ जनाले अनुमति लिएका थिए ।
पर्यटन विभागबाट अनुमति लिएकामध्ये सोमबारसम्म ३४० समूहका ३८८ आरोहीले सगरमाथा प्रदूषण नियन्त्रण समितिको कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेको एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्