१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


अमेरिकाले पठाएको क्रुज मिसाइलप्रति दक्षिण कोरियामा विरोध, प्रहरीसँग झडप


0
Shares

यद्दपी दक्षिण कोरियाका स्थानीय जनताले भने अमेरिकी कदम प्रति चिन्ता ब्यक्त गर्दै मिसाइल पानी जहाज तैनाथीको बिरोध गरेको छ ।

बिरोधकै क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच केही समय झडप समेत भएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा तनाव भइरहेकै बेला अमेरिकाले यो कदम चालेको हो ।

यता उत्तर कोरियाले भने अमेरिकाको यो कदमले आफनो देशलाई केही फरक नपर्ने प्रतिक्रिया दिएको छ ।

दक्षिण कोरिया र अमेरिकाले भने उत्तर कोरियाको परमाणु कार्यक्रमको बिरोध गर्दै यसले उत्तर कोरियाले नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिंदै आएको छ । (एजेन्सी)