१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


रुसको जासुसी जहाज टर्कीको समुद्री क्षेत्रमा डुब्यो


0
Shares

अर्को मालवाहक जहाजसँग ठोक्किँदा जासुसी जहाज डुबेको हो । जहाज डुबे पनि त्यसमा रहेका चालक दलका ७८ जना सदस्यको भने सकुशल उद्दार गरिएको छ ।

दुईवटा जहाज कसरी ठोक्किए भन्ने स्पष्ट हुन सकेको छैन । टर्कीका सञ्चारमाध्यमहरुले केही जनावर लिएर गइरहेको जहाजसँग जासुसी जहाज ठोक्किएको जनाएका छन् । (एजेन्सी)