काठमाडौं, फागुन ७ । धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक आसपास अवैध अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यालयले भएका संरचनाको विवरण संकलन गरेको छ ।
उक्त क्षेत्रमा थप संरचना नबनाउन र डोजर नचलाउन स्थानीय प्रशासनले निर्देश गरेको छ । कालिञ्चोक मन्दिर आसपास कुरी र घ्याङ डाँडामा अनधिकृत घर बनेपछि प्रशासनले कडाइ गरेको हो ।
जग्गा ओगट्दै संरचना बनेका छन् । डोजर चलाएर खुला र जैविक फूलको बगैंचाजस्ता मैदान बन्ने काम तीव्र भइरहेको छ । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्