२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आयल निगमलाई ११ महिनामा १० अर्ब नाफा


0
Shares

सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब रुपैयाँ नाफा कमाएको निगमका निमित्त नायव प्रवन्ध निर्देशक नागेन्द्र शाहले बताए ।

स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेपछि निगमले दुई वर्षको अवधिमा सरकारलगायत विभिन्न वित्तीय संस्थाबाट लिएको ३६ अर्ब रुपैयाँ ऋण तिरेर नाफामा गएको थियो । –नागरिक दैनिकबाट