१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


चिरीबाबुले भने: ‘ललितपुरलाई मुलुककै नमूना महानगर बनाउँछु’(भिडियो)


0
Shares

हामीसँग आज कुरा गर्दै मेयर महर्जनले जनताले विश्वास गरेर निर्वाचित गराएकाले आफ्नो कार्यकाललाई जनताको सेवा गर्ने अवसरका रुपमा उपयोग गर्ने बताएका हुन् ।

उनले ललितपुरलाई मुलुककै नमूना महानगरपालिका बनाउने र जनताको चाहनाअनुसार काम गर्ने स्पष्ट पारे ।

नवनिर्वाचित मेयर चिरीबाबुलाई बधाई दिन आज बिहानैदेखि शुभेच्छुक एवम् सर्वसाधारणको घुईंचो लागेको छ ।