
दुर्घटनामा अरु २५ जनाभन्दा बढी घाइते भएका छन् ।
धादिङबेसीबाट ग्रामीण भेग खहरे जाँदै गरेको ग१ख ३८०५ नम्बरको बस बाटोदेखि करिब २०० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनास्थलमा स्थानीयले उद्धार गरेका छन् भने धादिङबेसीबाट प्रहरीको टोली त्यसतर्फ गएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्