१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुनसहित विमानस्थलबाट दुईजना पक्राउ


0
Shares

कपिलवस्तु, शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन, वीरेन्द्रनगर घर भइ काठमाडौं महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सन्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो ।

साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङस्थलमा बसी सुन संकलन गरिरहेका अवस्थामा दुबैलाई सुनसहित पक्राउ गरिएको हो । रासस