Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


नवजात शिशुको टाउकोमात्रै भेटियो


0
Shares

बुढाथोकीको शव मंगलबार नागार्जुन नगरपालिका पाँचधारास्थित सडककिनारामा फेलापरेको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौंको वडा नम्बर–७ गंगाहिटीको खालीचौरमा नवजात शिशुको टाउको फेलापरेको पनि प्रहरीले जनाएको छ ।

दुबै घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।