२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


वित्तीय व्यवस्थापनमा सुधारको प्रयास


0
Shares

मंगलबार राजधानीमा सार्वजनिक वित्तीय व्यवस्थापन सचिवालय (पेफा) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संयुक्तरुपमा गरेको गोष्ठीका असवरमा उक्त दाबी गरिएको हो ।

सरकारको वित्तीय प्रशासन सन्चालनको परम्परागत प्रणालीमा सुधार प्रयास गरिएको पेफाका सदस्य सचिव मुरारी निरौलाले बताए ।

कोष सुधारका लागि एकल खाता खोलिएसँगै १४ हजार बैंक खाता बन्द गरिएको निरौलाले जानकारी दिए ।

विभिन्न सूचना–प्रविधि प्रणालीमा सुधार आएसँगै अनलाइनबाट सचिवालयको पुँजीगत खर्चको विवरण हेर्ने व्यवस्था भएको जनाइएको छ ।