२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गृहमन्त्रीबाट सशस्त्र प्रहरीलाई निर्देशन


0
Shares

सशस्त्र प्रहरी बलको मूख्यालय निरीक्षण गर्दै गृहमन्त्री शर्माले सशस्त्रले हालसम्म गर्दै आएको कामको प्रशंसा गर्दै आत्मविश्वास र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

पहिलो चरणको स्थानीय निर्वाचनमा सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै उनले दोस्रो चरणको सुरक्षा चुनौती सामना गर्ने गरी परिचालित हुन पनि निर्देशन दिए ।

गृहमन्त्री शर्मालाई मूख्यालयमा स्वागत गर्दै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सरकारले सुम्पेको दायित्व पूरा गर्न संगठन तयार रहेको प्रतिवद्धता जनाए ।