
रोकिराखेको ना४ख ६८०४ नम्बरको बसमा दिउँसो २ बजेतिर ‘अचानक’ आगो लागेको स्थानीयले बताएका छन् ।
एक महिनादेखि पोखरीछेउमा नै रोकेरराखेको बसमा भएको आगोलागीको कारण खुल्न सकेको छैन ।
वीरगन्ज–भैरहवा रुटमा चल्ने सो बस सोही स्थानमा पार्किङ गरिँदै आएको बसधनी सुमनमान श्रेष्ठले बताए ।
आगोलागीको कारणबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्