 
	    टिलर्सनले नाकाबन्दीका कारण मानवीय संकट निम्त्याउने सक्ने बताए । उनले आतंकवादलाई सहयोग रोक्न कतारका अमिरले धेरै गर्नुपर्नेसमेत उल्लेख गरे ।
आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरब, युनाईटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने कतारले आतंकवादलाई सहयोग रोक्नुपर्ने बताएका थिए ।
कतारले भने इस्लामिक पृथकतावादीलाई कुनै सहयोग नगरेको जिकिर गर्दै आएको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्