Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


फोन र एसएमएस गरी ३० लाख फिरौती माग्ने पक्राउ


0
Shares

तीन दिनभित्र ३० लाख नदिए परिवारका सवै जनाको हत्या गर्ने भन्दै फोन र एसएमएसबाट सैनामैना नगरपालिका –५ का २२ बर्षीय लोकनाथ न्यौपानेलाई प्रहरीले आज पक्राउ गरेको हो ।