सिन्धुपाल्चोक । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको केही दिनमै तल्लो स्तरसम्म पार्टी एकता हुने दाबी गरेका छन् ।
सिन्धुपाल्चोकको कुभिण्डेमा सेतीदेवि पञ्चकन्या माध्यामिक विद्यालयको ४२औं बार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले गर्दा एकता प्रक्रियामा ढिलाइ भएकाले अब केहीदिनमा एकताले पुर्णता पाउने बताए ।
छोटो अवधिमा सरकारले धेरै काम गरेको र त्यसको अनुभूति जनताले पनि छिट्टै गर्ने उनको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्