२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साना उद्योगको प्रवद्र्धनका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण


0
Shares

महासंघले बुधबार राजधानीमा कार्यक्रम गरी निर्वाचित जनप्रतिनिधिहरुलाई लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, विकास र स्थानीय व्यापारको सुदृढिकराण गरी समृद्ध नगर बनाउनका लागि स्थानीय निकायले गर्नुपर्ने कामहरुकाबारे ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जनप्रतिनिधिहरुलाई स्वागत गर्दै यस क्षेत्रका विद्यमान ऐन–कानुनहरुबारे विस्तृत् जानकारी गराउँदै महासंघ सहकार्यका लागि तयार रहेको जानकारी गराएका थिए ।