२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बिहीबार सुनको मूल्य एक सयले घट्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य पछिल्ला ४ दिन तोलाको ५४ हजार ८ सय रुपैयाँमा स्थीर रहेको थियो ।

चाँदीको मूल्य भने यसदिन पनि तोलाको ७ सय ५५ रुपैयाँमा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।