१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


जलेश्वरमा बन्द अवज्ञा गरेको भन्दै बैंक र पसलमा तोडफोड


0
Shares

जलेश्वरको मीना बजारमा रहेको सहयोगी विकास बैंकको सुझाव पेटिका र पार्किङ स्थलमा तोडफोड भएको हो ।

तोडफोडबाट समान्य क्षति भएको बैंकले जनाएको छ । त्यस्तै बन्दकर्ताले दुर्गा चोकको एउटा रेडिमेड कपडा पसल तथा होटल भोजनालयमा तोडफोड गरेको हो ।

झन्डै एक हप्तादेखिको बन्द हड्तालले जलेश्वरलगायतका क्षेत्रको जनजीवन प्रभावित हुँदै आएको छ ।