
एक जनाको अवस्था भने अझै अज्ञात रहेको बताइएको छ ।
मालीको एक पर्यटकीय केन्द्रबाट आइतबार हतियारधारीले ३६ जनालाई बन्धक बनाएका थिए । राजधानी बमाको नजिकैको कम्प्लेक्समा सुरक्षा फौजले कारवाही गरेपछि ती बन्धकलाई रिहा गराउन सफल भएको बताइएको छ ।
कारवाहीमा दुई हतियारधारी मारिएको बताइएको छ ।
बन्धन मुक्त भएका दुई जनालाई अर्द्धनग्न अवस्थामा सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ ल्याउँदै गरेको तस्वीर विभिन्न संचारमाध्यमले प्रकाशित गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्