४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


चीनको सिचुवानमा भीषण पहिरो, १ सय ४० भन्दा बढी मानिस बेपत्ता


0
Shares

एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पहिरोमा परी बेपत्ता भएकाहरुको उद्दार र खोजी जारी छ । पहिरो गएपछि लिइएको तस्बिरमा पुरै गाउँ पुरिएको देखिएको छ । पहिरोले नदीको दुई किलोमिटर क्षेत्र थुनेको छ ।