आइतबार राजधानीमा शक्ति समूहले गरेको कार्यक्रममा उनले चेलीबेटी बेचखिन र महिलाको हकहितका लागि थुप्रै संस्थाहरुले काम गर्दै आएको भए पनि महिलाको अवस्थामा अभैm सुधार आउने नसकेको बताइन् ।
आफू र आफ्नो संस्था महिलालाई आर्थिक रुपमा सक्षम बनाउन सँधै तयार हुने उनको भनाइ थियो ।
पूर्व युवराज्ञी हिमानी शाहले कार्यक्रमको उदघाटन गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्