Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


इदको अवसरमा सोमबार देशभर सार्वजनिक बिदा


0
Shares

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार ‘इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (इद उल–फित्र)का दिन विदा दिने’ भनी उल्लेख भएकोमा सो पर्व यही असार १२ गते सोमबार पर्ने भएकोले उक्त दिन नेपालभर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । (रासस)