फाइल फोटो
असार १४ गतेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले प्रमुखसहित सबै नाका बन्द गराएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
जिल्लाको सीमानाका भारतको दुईओटा प्रदेशसँग जोडिएको छ ।
भारतको बिहार प्रदेशमा रहेको भैंसालोटनसँग जोडिएको त्रिवेणीनाका प्रदेश नम्बर–४ मा पर्दछ भने उत्तर प्रदेशको ठूठीबारीसँग जोडिएको महेशपुरनाका प्रदेश नम्बर–५ मा पर्दछ ।










प्रतिक्रिया दिनुहोस्